Saturday, September 28, 2013

वार्षिक कार्यतालिका २०७०/७१, दोलखा

नेपाल सरकार
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय
चरिकोट, दोलखा
वार्षिक कार्यान्वयन कार्य तालिका

आर्थिक वर्ष २०७०/७१ मा स्थानीय  स्वायत्त शासन ऐन, २०५५ तथा स्थानीय स्वायत्त शासन नियमावली, २०५६ र प्रचलित कार्यविधिहरु बमोजिम जिल्ला विकास समितिले गर्नुपर्ने मुख्यमुख्य कार्यहरुको स्वीकृत वार्षिक कार्य कार्यान्वयन तालिका

क्र.सं    कार्यक्रम विवरण    मिति    स्थान    जिम्मेवार निकाय
1    आ.व. २०६९/७० मा सम्पन्न कार्यक्रम तथा आयोजनाहरुको वार्षिक समीक्षा    २०७० साउन २१ र २२ गते    जिविस समीक्षा हल   --  जिल्ला प्राविधिक कार्यालय, योजना र सूचना शाखा
2. आ.व. २०७०÷७१ को लागि स्वीकृत कार्यक्रम÷आयोजनाहरुको कार्यान्वयन    २०७० असोजदेखि २०७१ बैशाखसम्म    –    जिल्ला विकास समितिको कार्यालय र जिल्ला प्राविधिक कार्यालय
3.  आ.व. २०६९/७० मा सम्पन्न कार्यक्रम तथा आयोजनाहरुको सामाजिक परीक्षण    २०७० असोज मसान्तभित्र    –    सामाजिक विकास शाखा
4. गाविसहरुको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन    २०७० भदौ देखि पुस सम्म    –    आन्तरिक लेखापरीक्षण शाखा
5. आ.व. २०७१÷७२ को लागि पूर्व योजना तर्जुमा गोष्ठी    २०७० असोज १० गते    जिविस समीक्षा हल   -  योजना, आन्तरिक लेखापरीक्षण, सामाजिक र सूचना शाखा
6. विषयगत कार्यालय, नगरपालिका र गाविसहरुलाई आ.व. २०७१/७२ को लागि मार्गदर्शन पठाउने    २०७० असोजको तेस्रो हप्तामा    –    आन्तरिक लेखापरीक्षण शाखा
7. दोलखा विकास बुलेटिन प्रकाशन    २०७० साउन र फागुनमा    –    सूचना शाखा
8.   सार्वजनिक सुनुवाई     २०७० कार्तिकको अन्तिम हप्ता    च्यानडांडा– भेडपु  --  सूचना शाखा
        २०७० फागुनको पहिलो हप्ता    खोपाचागु साङवा  --  सूचना शाखा
        २०७१ असार दोस्रो हप्ता    जिविस सभा हल चरिकोट   -- सूचना शाखा
9. कर्मचारी क्षमता विकास तालिम    २०७० कात्तिक र २०७१ बैशाखमा     जिविस सभीक्षा हल  --  सामाजिक र सूचना शाखा
ज्ञण्।        कार्यक्रम तथा आयोजनाहरुको उपभोक्ता समिति गठन     २०७० कार्तिक मसान्तसम्म    कार्यक्रम/आयोजना स्थल --   योजना शाखा र सम्बन्धित गाविसहरु
10.  कार्यक्रम/आयोजनाहरुको सर्वे, डिजाइन, ड्रइङ्ग र लागत अनुमान तयारी     २०७० मंसिर मसान्तसम्म    –    जिल्ला प्राविधिक कार्यालय
11.  उपभोक्ता समितिहरुलाई अभिमुखीकरण     २०७० मंसिर मसान्तसम्म ,   इलाका स्तरमा  --  जिल्ला प्राविधिक कार्यालय र योजना शाखा
12. प्रथम चौमासिक समीक्षा गोष्ठी    २०७० मंसिरको अन्तिमहप्ता,    जिविसको समीक्षाहल  --  योजना र सूचना शाखा
13.  कार्यक्रम/आयोजनाहरुको लागि सुपरिवेक्षण तथा अनुगमन टोली गठन     २०७० पुस दोस्रो हप्ता    –    योजना शाखा
14. कार्यक्रम/आयोजनाहरुको सुपरिवेक्षण, अनुगमन र प्रतिवेदन   - नियमित   
15. आ.व. २०७१/७२ को लागि गाउँ परिषद्     २०७० पुस मसान्तभित्र   -   गाविसको कार्यालय
16. आ.व. २०७१/७२ का लागि कार्यक्रम तथा आयोजनाहरु छनौट गर्न इलाकास्तरीय योजना तर्जुमा गोष्ठी    २०७० माघ १२ गते देखि २२ गतेसम्म ,   इलाका स्तरमा  -  जिल्ला प्राविधिक कार्यालय र योजना शाखा
    इलाका नं.    नगरपालिका/गाविस           
     गौरीशंकर, खारे, चंखु, मार्बु र सुरी,    २०७०।१०।१२    सुरी दोभान   
    द्द।        जुँगू, भ्mयाँकु, क्षेत्रपा, नाम्दु र काब्रे    २०७०।१०।१४    मैनापोखरी   
    घ।        जिरी, माली, श्यामा र ठूलोपातल    २०७०।१०।१६    जिरी   
    द्ध।        गैरीमुदी, भीरकोट, मिर्गे र  झूले    २०७०।१०।१८    त्रिसुलेडाँडा   
    छ।        हाँवा, च्यामा, मालु, शहरे र जफे    २०७०।१०।२०    मालु   
    ट।        डाँडाखर्क, मेलुङ, भेडपु, घ्याङसुकाठोकर र पवटी    २०७०।१०।२१    भेडपु, च्यानडांडा   
    ठ।        फस्कु, मागापौवा, शैलुङ्गेश्वर, भूषाफेदा, काटाकुटी र ताम्चेतदूधपोखरी    २०७०।१०।१९    मागादेउराली   
    ड।        लाँकुरीडाँडा, बोच र भीमेश्वर नगरपालिकाको १,५,६,७,८,९, १०, ११,१२ र १३ नं. वडाहरु    २०७०।१०।२२    चरिकोट   
    ढ।        सुस्पाक्षमावती, सुन्द्रावती, सुनखानी, र भीमेश्वर नगरपालिकाको २, ३ र ४ नं. वडाहरु    २०७०।१०।१७    सुन्द्रावती   
    ज्ञण्।        लापिलाङ, लामीडाँडा, बाबरे, खोपाचागु कालिञ्चोक र आलम्पु    २०७०।१०।१५    बाबरे   
    ज्ञज्ञ।        बिगु, चिलङ्खा, लादुक, बुलुङ, ओराङ र लामाबगर    २०७०।१०।१३    सिंगटी   
17.      आन्तरिक आयको सम्भाव्यता अध्ययन र प्रक्षेपण    २०७० माघ मसान्तभित्र    –    आन्तरिक राजस्व शाखा
18. २०औं जिल्ला परिषद्का लागि विषयगत समितिहरुको बैठक      
    कृषि, वन तथा वातावरण समिति    २०७० फागुन ४ गते    जिविस समीक्षा हल   - सूचना शाखा
    जनसंख्या तथा सामाजिक समिति    २०७० फागुन ५ गते    जिविस समीक्षा हल  -  सामाजिक विकास शाखा
    जलश्रोत तथा भूमि समिति    २०७० फागुन ६ गते    जिविस समीक्षा हल  --  आन्तरिक लेखापरीक्षण शाखा
    पूर्वाधार र संरचना विकास समिति    २०७० फागुन ८ गते    जिविस समीक्षा हल  --  जिल्ला प्राविधिक कार्यालय
    सङ्गगठन तथा प्रशासन समिति    २०७० फागुन ९ गते    जिविस समीक्षा हल  --  कर्मचारी प्रशासन शाखा
19.        २०औं जिल्ला परिषद्को लागि एकीकृत योजना तर्जुमा समितिको बैठक     २०७० फागुन १३ गते    जिविस समीक्षा हल   -- योजना शाखा
20. २०औं जिल्ला परिषद्को लागि जिविस बैठक     २०७० फागुन तेस्रो हप्ता    जिविस समीक्षा हल    –
21.  आ.व. २०७१/७२ को लागि कार्यक्रम÷आयोजनाहरु स्वीकृतीको लागि २०औं जिल्ला परिषद्    २०७० फागुन तेस्रो हप्ता    जिविस समीक्षा हल    –
22. २०औं जिल्ला परिषद्को निर्णय सार्वजनिक    २०७० फागुन तेस्रो हप्ता    जिविस सभा हल    –
23.आ.व. २०७१/७२ को वार्षिक जिल्ला विकास योजना पुस्तिका प्रकाशन     २०७० चैत्र मसान्तभित्र    –    सूचना शाखा
24. द्वितीय चौमासिक एवं अर्धवार्षिक समीक्षा    २०७० चैत्र पहिलो हप्ता भित्र    जिविस समीक्षा हल    योजना शाखा
25 .आ.व. २०७१/७२ मा सामाजिक सु्रक्षा भत्ता पाउने लक्षित वर्गहरुको विवरण सहितको पुस्तिका प्रकाशन    २०७० चैत्र मसान्तभित्र    –    सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा
26.  कार्यक्रम/आयोजनाहरुको मूल्याङ्कन र कार्य सम्पन्न प्रतिवेदन तयारी     २०७१ जेठ १५ गतेसम्म    –    जिल्ला प्राविधिक कार्यालय
27. कार्यक्रम/आयोजनाहरुको फरफारक तथा अन्तिम भुक्तानी    २०७१ असार २० गतेसम्म    –    योजना र लेखा शाखा

No comments:

Post a Comment