नेपाल सरकार
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय
चरिकोट, दोलखा
वार्षिक कार्यान्वयन कार्य तालिका
आर्थिक
वर्ष २०७०/७१ मा स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा स्थानीय स्वायत्त
शासन नियमावली, २०५६ र प्रचलित कार्यविधिहरु बमोजिम जिल्ला विकास समितिले
गर्नुपर्ने मुख्यमुख्य कार्यहरुको स्वीकृत वार्षिक कार्य कार्यान्वयन
तालिका
क्र.सं कार्यक्रम विवरण मिति स्थान जिम्मेवार निकाय
1
आ.व. २०६९/७० मा सम्पन्न कार्यक्रम तथा आयोजनाहरुको वार्षिक समीक्षा
२०७० साउन २१ र २२ गते जिविस समीक्षा हल -- जिल्ला प्राविधिक
कार्यालय, योजना र सूचना शाखा
2. आ.व. २०७०÷७१ को लागि स्वीकृत
कार्यक्रम÷आयोजनाहरुको कार्यान्वयन २०७० असोजदेखि २०७१ बैशाखसम्म
– जिल्ला विकास समितिको कार्यालय र जिल्ला प्राविधिक कार्यालय
3. आ.व. २०६९/७० मा सम्पन्न कार्यक्रम तथा आयोजनाहरुको सामाजिक परीक्षण २०७० असोज मसान्तभित्र – सामाजिक विकास शाखा
4. गाविसहरुको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन २०७० भदौ देखि पुस सम्म – आन्तरिक लेखापरीक्षण शाखा
5.
आ.व. २०७१÷७२ को लागि पूर्व योजना तर्जुमा गोष्ठी २०७० असोज १० गते
जिविस समीक्षा हल - योजना, आन्तरिक लेखापरीक्षण, सामाजिक र सूचना शाखा
6.
विषयगत कार्यालय, नगरपालिका र गाविसहरुलाई आ.व. २०७१/७२ को लागि
मार्गदर्शन पठाउने २०७० असोजको तेस्रो हप्तामा – आन्तरिक
लेखापरीक्षण शाखा
7. दोलखा विकास बुलेटिन प्रकाशन २०७० साउन र फागुनमा – सूचना शाखा
8. सार्वजनिक सुनुवाई २०७० कार्तिकको अन्तिम हप्ता च्यानडांडा– भेडपु -- सूचना शाखा
२०७० फागुनको पहिलो हप्ता खोपाचागु साङवा -- सूचना शाखा
२०७१ असार दोस्रो हप्ता जिविस सभा हल चरिकोट -- सूचना शाखा
9. कर्मचारी क्षमता विकास तालिम २०७० कात्तिक र २०७१ बैशाखमा जिविस सभीक्षा हल -- सामाजिक र सूचना शाखा
ज्ञण्।
कार्यक्रम तथा आयोजनाहरुको उपभोक्ता समिति गठन २०७० कार्तिक
मसान्तसम्म कार्यक्रम/आयोजना स्थल -- योजना शाखा र सम्बन्धित गाविसहरु
10.
कार्यक्रम/आयोजनाहरुको सर्वे, डिजाइन, ड्रइङ्ग र लागत अनुमान तयारी
२०७० मंसिर मसान्तसम्म – जिल्ला प्राविधिक कार्यालय
11. उपभोक्ता समितिहरुलाई अभिमुखीकरण २०७० मंसिर मसान्तसम्म , इलाका स्तरमा -- जिल्ला प्राविधिक कार्यालय र योजना शाखा
12. प्रथम चौमासिक समीक्षा गोष्ठी २०७० मंसिरको अन्तिमहप्ता, जिविसको समीक्षाहल -- योजना र सूचना शाखा
13. कार्यक्रम/आयोजनाहरुको लागि सुपरिवेक्षण तथा अनुगमन टोली गठन २०७० पुस दोस्रो हप्ता – योजना शाखा
14. कार्यक्रम/आयोजनाहरुको सुपरिवेक्षण, अनुगमन र प्रतिवेदन - नियमित
15. आ.व. २०७१/७२ को लागि गाउँ परिषद् २०७० पुस मसान्तभित्र - गाविसको कार्यालय
16.
आ.व. २०७१/७२ का लागि कार्यक्रम तथा आयोजनाहरु छनौट गर्न इलाकास्तरीय
योजना तर्जुमा गोष्ठी २०७० माघ १२ गते देखि २२ गतेसम्म , इलाका
स्तरमा - जिल्ला प्राविधिक कार्यालय र योजना शाखा
इलाका नं. नगरपालिका/गाविस
गौरीशंकर, खारे, चंखु, मार्बु र सुरी, २०७०।१०।१२ सुरी दोभान
द्द। जुँगू, भ्mयाँकु, क्षेत्रपा, नाम्दु र काब्रे २०७०।१०।१४ मैनापोखरी
घ। जिरी, माली, श्यामा र ठूलोपातल २०७०।१०।१६ जिरी
द्ध। गैरीमुदी, भीरकोट, मिर्गे र झूले २०७०।१०।१८ त्रिसुलेडाँडा
छ। हाँवा, च्यामा, मालु, शहरे र जफे २०७०।१०।२० मालु
ट। डाँडाखर्क, मेलुङ, भेडपु, घ्याङसुकाठोकर र पवटी २०७०।१०।२१ भेडपु, च्यानडांडा
ठ। फस्कु, मागापौवा, शैलुङ्गेश्वर, भूषाफेदा, काटाकुटी र ताम्चेतदूधपोखरी २०७०।१०।१९ मागादेउराली
ड। लाँकुरीडाँडा, बोच र भीमेश्वर नगरपालिकाको १,५,६,७,८,९, १०, ११,१२ र १३ नं. वडाहरु २०७०।१०।२२ चरिकोट
ढ। सुस्पाक्षमावती, सुन्द्रावती, सुनखानी, र भीमेश्वर नगरपालिकाको २, ३ र ४ नं. वडाहरु २०७०।१०।१७ सुन्द्रावती
ज्ञण्। लापिलाङ, लामीडाँडा, बाबरे, खोपाचागु कालिञ्चोक र आलम्पु २०७०।१०।१५ बाबरे
ज्ञज्ञ। बिगु, चिलङ्खा, लादुक, बुलुङ, ओराङ र लामाबगर २०७०।१०।१३ सिंगटी
17. आन्तरिक आयको सम्भाव्यता अध्ययन र प्रक्षेपण २०७० माघ मसान्तभित्र – आन्तरिक राजस्व शाखा
18. २०औं जिल्ला परिषद्का लागि विषयगत समितिहरुको बैठक
कृषि, वन तथा वातावरण समिति २०७० फागुन ४ गते जिविस समीक्षा हल - सूचना शाखा
जनसंख्या तथा सामाजिक समिति २०७० फागुन ५ गते जिविस समीक्षा हल - सामाजिक विकास शाखा
जलश्रोत तथा भूमि समिति २०७० फागुन ६ गते जिविस समीक्षा हल -- आन्तरिक लेखापरीक्षण शाखा
पूर्वाधार र संरचना विकास समिति २०७० फागुन ८ गते जिविस समीक्षा हल -- जिल्ला प्राविधिक कार्यालय
सङ्गगठन तथा प्रशासन समिति २०७० फागुन ९ गते जिविस समीक्षा हल -- कर्मचारी प्रशासन शाखा
19. २०औं जिल्ला परिषद्को लागि एकीकृत योजना तर्जुमा समितिको बैठक २०७० फागुन १३ गते जिविस समीक्षा हल -- योजना शाखा
20. २०औं जिल्ला परिषद्को लागि जिविस बैठक २०७० फागुन तेस्रो हप्ता जिविस समीक्षा हल –
21.
आ.व. २०७१/७२ को लागि कार्यक्रम÷आयोजनाहरु स्वीकृतीको लागि २०औं जिल्ला
परिषद् २०७० फागुन तेस्रो हप्ता जिविस समीक्षा हल –
22. २०औं जिल्ला परिषद्को निर्णय सार्वजनिक २०७० फागुन तेस्रो हप्ता जिविस सभा हल –
23.आ.व. २०७१/७२ को वार्षिक जिल्ला विकास योजना पुस्तिका प्रकाशन २०७० चैत्र मसान्तभित्र – सूचना शाखा
24. द्वितीय चौमासिक एवं अर्धवार्षिक समीक्षा २०७० चैत्र पहिलो हप्ता भित्र जिविस समीक्षा हल योजना शाखा
25
.आ.व. २०७१/७२ मा सामाजिक सु्रक्षा भत्ता पाउने लक्षित वर्गहरुको विवरण
सहितको पुस्तिका प्रकाशन २०७० चैत्र मसान्तभित्र – सामाजिक
सुरक्षा तथा पञ्जिकरण शाखा
26. कार्यक्रम/आयोजनाहरुको मूल्याङ्कन र कार्य सम्पन्न प्रतिवेदन तयारी २०७१ जेठ १५ गतेसम्म – जिल्ला प्राविधिक कार्यालय
27. कार्यक्रम/आयोजनाहरुको फरफारक तथा अन्तिम भुक्तानी २०७१ असार २० गतेसम्म – योजना र लेखा शाखा
No comments:
Post a Comment